लिभरपुल तेस्रो स्थानमा उक्लियो

लन्डन । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । मोहमद सालहको ह्याट्रिक मद्दतमा लिभरपुलले घरेलु मैदानमा वाट्फोर्डलाई ५–० ले हरायो । लिभरपुलको जितमा मोहमद सालहले चार गोल गर्नु भयो । एक गोल रोबर्टो फिरमिनोले गर्नु भयो । मोहम्मद सालाहको उत्कृष्ट प्रदर्शनपछि लिभरपुलले वाटफोर्डमाथि ५–० को जित निकाल्दै तेस्रो स्थानमा उक्लियो । वाटफोर्डको … Continue reading लिभरपुल तेस्रो स्थानमा उक्लियो